चिनियाँ कामदार नआउँदा नौतले दरबारको पुन:निर्माण प्रभावित
काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले गत वर्ष (२०७६) चैतपछि गति लिनसकेको छैन।
चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो।...
नेपालमा यस्ताे गाउँ पनि छ जहाँ १ गाग्रो पानी लिन ३ घण्टा
भालुखोप । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा १२ भालुखोप र जलकिनीका स्थानीयवासी वर्र्षौदेखि दूषित पानी पिउन बाध्य भइरहेका छन् । एक गाग्रो पानीका लागि तीन घण्टा पैदलयात्रा गर्दा पनि शुद्ध पानी पाउँदैनन् । हिउँदयामभरि...
ऐतिहासिक कात्तिक नाच सम्पन्न
काठमाडौं । ललितपुरमा पौराणिक कालदेखि चल्दै आएको ऐतिहाकि कार्तिक नाच गएरातीबाट सम्पन्न भएको छ । इतिहास अनुसार सिद्धिनरसिंह मल्लको राज्यकालमा मगा नक्षत्रमा पर्ने हालको ललितपुर नगर क्षेत्रमा झाडापखाला लगायतका रोग, व्याधिले जनताको अकालमा ज्यान...
ई–पासपोर्ट पाउने पहिलो व्यक्ति बने सत्यमोहन जोशी
काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका थिए ।
सरकारले...
सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला सुरू
दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला शुरु भएको छ।
सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ समेत बुधबारदेखि विधिवत रुपमा...
कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै
ललितपुर । कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन हुन लागिएको हो ।
देवी...
पाटनमा ऐतिहासिक कात्तिक नाच सुरु
काठमाडौं । साढे तीन सय वर्षभन्दा पुरानो कात्तिक नाच पाटन मंगलबजारको कात्तिक डबलीमा बुधबारदेखि सुरु भएको छ। उक्त नाच यस वर्ष आठ दिनसम्म चल्नेछ।
राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। ...
पूर्व युवराज्ञी हिमानी शाह वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चनामा
पर्सा । पूर्व युवराज्ञी हिमानी शाह बुधबार साँझ वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना गरेकी छिन् ।
वीरगन्जको घडिअर्वा छठ घाटमा पूर्व यवराज्ञी हिमानी शाह ।
छठ पूजाको समयमा नेपालमै सर्वाधिक चर्चामा रहने वीरगन्जको घडिअर्वा छठ घाटमा...
देशभित्र छरिएका सम्पदाहरुको संरक्षण, सम्बद्धन गर्ने कार्य हरेक नेपालीको कर्तव्य : अध्यक्ष प्रधान
भक्तपुर । चाँगुनारायण विकास समितिको आयोजनामा मूर्त अमूर्त सम्पदा संरक्षण गर्नको लागि अन्तकृयात्मक कार्यक्रम सम्पन्न भएको भएको छ ।
सम्पदा संरक्षण परिषद्का अध्यक्ष भागवत नरसिंह प्रधानले देशमा छरिएका रहेको सम्पदाहरुको संरक्षण, सम्बद्धन गर्ने कार्य हरेक...
भरतपुर दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन्।
नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि आइतबार साँझबाट विद्युत् आपूर्ति दिएको...

























