थप ३८० जनामा कोरोना : संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं-नेपालमा आज थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा थप ३८० जना कोरोना  संक्रमित थपिएको जानकारी दिएका हुन् । देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा...

प्रदेश नं. ४ का पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं - गण्डकी प्रदेश नं. ४ मा सोमबार थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिका अनुसार मंगलबार थप भएका संक्रमितहरु मध्ये गोरखाका १० जना, स्याङ्जाका ४, पूर्वी...

संसारभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८१ लाख नाघ्यो, ४१ लाख बढी निको

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ । बाने मृत्यु हुनेको संख्या ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार...

द्वन्द्वको थलो बन्दै क्वारेन्टिन

काठमाडाैं - कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा  ल्याएका क्वारेन्टिन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा...

नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुग्याे

काठमाडौं- नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

संसारभर ७९ लाख बढी संक्रमित ! ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु, ४१...

काठमाडौं -  कोरोना भाइरसको संक्रमणबाट संसारभर संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ । मृत्यु हुनेको संख्या ४ लाख  ३५ हजार १६६ पुगेको हो । संक्रमित  ४१ लाख ३ हजार ८९०...

नेपालमा काेराेना संक्रमितको संख्या ५७६० पुग्याे

काठमाडौं- नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२५...

गुल्मीमा काेभिड १९ बाट मृत्यु, मृतक संख्या १९ पुग्यो

गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी...

संसारभर ७८ लाख बढी संक्रमित, ४ लाख ३२ हजारको मृत्यु

काठमाडौं -  कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहानसम्म  संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ भने  मृत्यु हुनेको संख्या ४ लाख ३२...

नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १८ पुग्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको...

RECENT POSTS

HOT NEWS