आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । अर्घाखाँची, सितगंगा नगरपालिका-७ दमारबेसी बस्ने प्रदिप गाहाको घरमा शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
क्षतिको विवरण हाल खुलेको छैन । उनकै ५ वर्षीया छोराले लाइटर खेलाउने क्रममा आगलागी...
पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु
काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । बाजुरा, बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको घरमा विद्युत तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल...
बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन
वीरेन्द्रनगर । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन भएको छ।
रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार दुर्घटना...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । म्याग्दी, अन्नपूर्ण गाउँपालिका-५ नेपानेस्थित सडकमा ग.१ ज ७६५३ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ पाउद्धर बस्ने २७ वर्षीय लाल बहादुर तिलिजा...
दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
घोराही । दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाङबारी नजिकै उकालोमा चढ्न नसकेर दुर्घटना हुँदा ६...
भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु
विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।
भोजपुरको घोडेटारबाट सुनसरीको...
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं सानो...
छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-५ घांटबेशीस्थित सडकमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेका लु.२ ख २१२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ७ जनाको घटनास्थलमै...
बसको ठक्करबाट बालकको मृत्यु
चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर महानगरपालिका–७ स्थित...






















