शंखमुलमा भएको आगलागी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको थियो ।
लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको हो । आगलागी भएपछि अहिले काठमाडौं...
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । बर्दिया, बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे.११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-७ बस्ने ३५ वर्षीय पहाडी...
छोरीको हत्या गरेको अभियोगमा पक्राउ
रूपन्देही । आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नारायणले बुटवल उपमहानगरपालिका-४ लुम्बिनी स्थित मालिका...
दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते
कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।
पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला...
सल्यानको ठिनबाङ खोलामा दुर्घटना
काठमाडौं । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।
रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन्...
धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।
नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको...
पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाकाे ज्यान गयाे
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।
हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा...
भारतमा जिप दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
काठमाडौं। भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।
सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स...
उपकरण बोकेको ट्रक दुर्घटना
दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका–३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिनुभयो । नेपालगन्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । लमजुङ, मर्स्याङ्दी गाउँपालिका-३ खुदीस्थित पसल गरी बस्ने डिल बहादुर सुनारको न्यु सुर्योदय सुनचाँदी पसलमा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा र्याक, बिजुली वाईरिङ्ग, सोकेस लगायत विभिन्न सरसामानहरू जलेर करिब १५ लाख...





















