आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
धनुषा । नगराईन नगरपालिका-४ बस्ने रबिन्द्र राउत, देबेन्द्र राउत र अजय राउत समेत तीन भाइको संयुक्त पक्की घरमा पुरी पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भई बिहीबार बिहान आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन तथा अन्य...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सुनसरी । ईटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६...
सवारी दुर्घटनामा २० वर्षीय युवाको मृत्यु निधन, २ गम्भीर घाइते
दमक । झापामा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० स्थित माइधारमा भएको सवारी दुर्घटनामा परी झापा गाउँपालिका–३ सिमलवारी बस्ने २० वर्षीय भवेश श्रेष्ठको...
गुडिरहेको बसमा एक्काशी आगाे लागेपछि
कपिलवस्तु । पुर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ दाबाटोमा गुडिरहेको बसमा आफै आगलागी भएको छ।
सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा...
सवारी दुर्घटनामा शिक्षक डा. रोमनाथ बरालकाे मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पिपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।
बुधवार राति बरालले...
करेन्ट लागेर मृत्यु
महोत्तरी । पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा ग.१ त ४६१४ नम्बरको ट्याक्टरमा चढी विजुलीको पोलहरू उठाउने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर एकडारा गाउँपालिका-४ बस्ने ३५ वर्षीय अजय साह सोनारको आइतबार दिउँसो मृत्यु भएको...
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । सल्यानको कपुरकोटमा सोमबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना...
कपडा पसलमा आगलागी हुँदा एक करोडको धनमाल जलेर नष्ट
सिरहा । बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर चोकस्थित सोही गाउँपालिका-५ लक्ष्मीपुर बस्ने चन्देश्वर महतोको कपडा पसलमा करेन्ट सर्ट भई बिहीबार राति अचानक आगलागी हुँदा विभिन्न किसिमका कपडाहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको...
सवारी दुर्घटनामा परी एककाे ज्यान गुमायाे
बुटवल । पाल्पामो सवारी दुर्घटनामा परी बुधबार एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली कागाउँपालिका–९ चापपानी स्थित भित्री सडकमा जीपको ठक्करबाट घाइते मोटरसाइकल चालक सोही गाउँपालिका वडा नम्बर ७ का...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-७ चावहिलस्थित सडकमा प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक...





















