आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित रामेछाप मन्थली घर भएका तिर्थ कुमार थापाको मामा भान्जा ईन्जिनियरिङ कन्ट्रक्सनमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, फर्निचर, लगायतका विभिन्न सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको छ...
भिरबाट लडेर गौरीलाल दानीको मृत्यु
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१...
जिप घटनास्थलमा चार जनाको मृत्यु हुँदा आठ घाइते
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ ।
घटनास्थलबाट सानीभेरी गाउँपालिका -३...
करेन्ट लागेर मृत्यु
चितवन । भरतपुर महानगरपालिका-२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कामदार बाँके जानकी गाउँपालिका-२ घर भएका २० वर्षीय देसराज कोरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२५ शुक्रनगरस्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न...
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
संखुवासभा । खाँदबारी नगरपालिका-८ बिष्णुधारास्थित सडकमा को.२ त ३२१६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ ढोलबाजे बस्ने ६३ वर्षीय यज्ञ बहादुर तामाङको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल...
दाङको देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
दाङ । दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका...
शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिएर खोलामा खस्दा १०...
हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी...
करेन्ट लागेर मृत्यु
धादिङ । गल्छी गाउँपालिका-१ महेशटारमा काम गरी बस्ने चितवन इच्छाकामना गाउँपालिका-१ हातिबाङ घर भएका २२ वर्षीय नवले बहादुर चेपाङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
बिद्युतको पोलमा सर्ट भएको करेन्ट लागेर गम्भीर असक्त...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते
गोरखा । गण्डकी गाउँपालिका-६ घौचुरस्थित सडकमा बा.०१-०२५ च ६२०४ नम्बरको जिप सडकबाट करिब ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ७८ वर्षीया कीर मायाँ आलेको मृत्यु भएको छ...























