विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं ।तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश...
एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिए
म्याग्दी । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।
पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी...
भिरबाट लडेर मृत्यु
तनहुँ । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । गुरुङको स्थानीय सुदेखोला सात...
ट्र्याक्टर दुर्घटनामा मजदुरको मृत्यु
रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । अर्घाखाँची, सितगंगा नगरपालिका-४ रातामाटास्थित सडकमा लु.४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै रुपन्देहीकाे...
काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते
काठमाडौं । काठमाडौंका लागि रामेछापबाट छुटेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ।
दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ। अन्यको अवस्था सामान्य रहेको छ।
प्रहरीका अनुसार...
हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएकालाई थप उपचारका लागि काठमाडौं ल्याईयो
काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
झापा । बिर्तामोड नगरपालिका-२ लालमाटीस्थित सावरीया प्लाई ईण्डष्ट्रिज प्रालिमा बुधबार दिउँसो आगलागी हुँदा चेन्जर मेसिन, सेक्सन मोटर, पावर केवल, टेबल कटर, ज्वाईन्टर, डस्टकलस्टर, जोईन्ट कटर मेसिन, कम्प्रेसन मेसिन लगायतका विभिन्न मेसिनहरू जलेर करिब ३५...
मकवानपुरमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकमा प्रदेश-०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २...
घरमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, ५ जना घाइते
तनहुँ । तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने अरु ५ जना घाइते भएका छन् ।
आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५...






















