विभिन्न सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित सडकमा बा.४ च ७८४६ नम्बरको कारले स.८ प १५४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका-९ बस्ने ४० वर्षीय कुल बहादुर थापाको मृत्यु भएको...

चार किलो ९ सय २९ ग्राम सुन सहित दुई प्रकाउ

बाँके । नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट...

Two killed in road mishap in Dang

Deukhuri-Two persons died in a road accident in Dang district today. The deceased have been identified as Sandesh Basnet, 26, and Gopal BK, 17, of Khaira, Ghorahi sub-metropolitan city-11, said Rajan Gautam, Spokesperson at...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित सडकमा मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस र ग.२२ प ९८२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लमजुङ दूधपोखरी गाउँपालिका-५...

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटनामा घाइते...

एसईई दिएर घर फर्किँदै गरेकाे जीप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । कैलालीमा एसईई दिएर घर फर्किँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा आइतबार सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२३ को जीप...

ट्र्याक्टरले किच्दा युवकको मृत्यु

ढोरपाटन । बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे

काठमाडाैं ।  काठमाडाैंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमौली । तनहुँको भानु नगरपालिका९२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही...

RECENT POSTS

HOT NEWS