तनहुँमा सवारी दुर्घटनाबाट सात महिनामा १५ जनाको मृत्यु
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ।
चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले...
उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु
काठमाडौँ, चैत १० गते । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरकोगत...
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) रहेक छन् ।
सोमबार...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । झापाकाे कन्काई नगरपालिका-३ नयाँबस्तिस्थित सडकमा बा.१८ च २२४७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीया साबित्रा देवी भण्डारीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल...
बागलुङमा साउनदेखि हालसम्म १४ दुर्घटना
बागलुङ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा...
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयाे
सप्तरी। सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का...
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६, गुफाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गुफाडाँडाका अन्दाजी ४७ वर्षीय राधे बन्जराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धापबाट गुफाडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०२०प ८८९४...
डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु ६ घाइते
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला...
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका-५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक...
सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने
काठमाडौं । सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बर्सेनी राजपत्रमा...


















