सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सल्यान, शारदा नगरपालिका-१ श्रीनगरमा लु.१ ख ५२५९ नम्बरको ट्रकमा च्यापिएर ट्रकका साहु सोही नगरपालिका-१ श्रीनगर बस्ने केशर बहादुर भण्डारीको ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ट्रक अगाडि बढाउने...
तुलसीपुर –३ साततलेमा टिकटक बनाइ रहदा लडेर एकको मृत्यु
दाङ। टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।
शनिबार बिदाको दिन साथीहरूसँग घुम्न...
बेल वासमा मोटरसाइकल दुर्घटना परी बाबुछोराको मृत्यु
सिद्धार्थनगर । बुटवल -१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल -१३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उहाँका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको...
जरेखेतमा ट्रक दुर्घटना
मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।
सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको...
जिप दुर्घटनामा ३ जनाकाे मृत्यु
नौबहिनि गाउँपालिका-६ बाहाने बजार नजिक घुम्तीमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु.१ ज १५४५ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-५ बस्ने २५...
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
काठमाडौं ।रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु१झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भीर घाइते भए ।
उनीहरुलाई सरकारले तत्कालै हेलिकोप्टरबाट...
बसको ठक्करबाट ७५ वर्षीया बृद्धाको मृत्यु
कास्की । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन्।
गम्भीर घाइते भएकी बृद्धाको...
जिपको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते...
एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु
दैलेख । दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । झापाकाे बाह्रदर्शी गाउँपालिका-६ चारपाने राजगढ सडकस्थित जंगलमा प्र-१-०१- ००१ ख ३७४५ नम्बरको ट्रकमा अचानक वाईरिङको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा ट्रकको अगाडि ईन्जिनको भाग जलेर करिब ५ लाख रूपैयाँ बराबरको...




















