संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश...

आगलागीबाट जलेर मृत्यु तथा धनमाल नष्ट

काठमाडौं । बर्दियाकाे बारबर्दिया नगरपालिका-९ खैरेनी बस्ने सानु चौधरीको घरमा मंगलबार  बेलुकी आगलागी हुँदा १४ वर्षीय दिनेश चौधरीको जलेर मृत्यु भएको छ । सानु चौधरीको श्रीमती र छोरी छिमेकीको घरमा गएको र दिनेश एक्लै...

संचारकर्मी अञ्जान रानाको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । सिन्धुलीका चर्चित संचारकर्मी अञ्जान रानाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । आज सिन्धुली बाट खुर्कोट तर्फ गइरहेको राना सवार बाइक कमलामाइ २ स्थित ढुंङ्रेभञ्ज्याङ् बाट तल खस्दा उनको मृत्यु भएको जिल्ला...

पशुपतिको बागमती पुलको पर्खाल भत्किँदा दुई घाइते

काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किँदा दुईजना भक्तजन घाइते भएका छन्। पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको...

उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना

भरतपुर । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा...

करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पा । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी...

ट्याक्टर दुर्घटनामा परी १ को मृत्यु, २ घाइते

सप्तरी ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घछनामा चालक सहित २ जना घाइते भएका छन् । गम्भीर घाइते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका–३ का...

जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते

दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ । भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा...

रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार विहान करिव ५ बजे सडक किनारमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाईते भएका छन । पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख...

मोटरसाइकल दुर्घटनामा एककाे ज्यान जादा एक जना घाइते

मार्तडी (बाजुरा) । बुढीगङ्गा नगरपालिका-६ बाम्का बजार नजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् । अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै...

RECENT POSTS

HOT NEWS