स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते
मोरङ / मोरङ जिल्लाकाे रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अाज बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो।
दुर्घटनामा सहचालकसमेत रहेका बसधनी...
कारको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं / तारकेश्वर नगरपालिका-५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ...
त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका दुई विमान एक आपसमा ठोकिएका छन् । सोमबार बिहान दुई जहाज ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति...
मोटरसाइकल दु्र्घटनामा एककाे मृत्यु
बारा /कलैया उपमहानगरपालिका-१८ मनगढवास्थित सडकमा ना.१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदामोटरसाइकल चालक वीरगंज महानगरपालिका-२४ मनगढवा बस्ने ३५ वर्षीय धुलन्दर कुमार गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
फरार...
देवघाटमा भ्यान दुर्घटनामा परी १ को मृत्यु, ३१ घाइते
चितवन / तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् ।
मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ ।...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं / उदयपुर, रौतामाई गाउँपालिका-७ बस्ने बम बहादुर केप्छाकी मगरको घरमा सोलारको ब्याट्री सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, अन्तपात, भाँडावर्तन र लत्ताकपडा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं / भक्तपुर, रामेछाप र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित सडकमा बा.९२ प ३४०९ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका भारत घर भएका...
नदीमा जीप खस्दा ४ को मृत्यु
बाजुराको हिमाली गाउँपालिका-७ बाधु कालापडस्थित सडकमा से.१ ज १०६४ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर आज दिउँसो दुर्घटना हुँदा जिपका चालकसहित ४ जनाको मृत्यु भएको छ।
जीपका चालक जगन्नाथ गाउँपालिका-५...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवन / भरतपुर महानगरपालिका-१ दियालो रोडमा ना.४ ख ६३३० नम्बरको बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका-१३ बस्ने १७ वर्षीय फिलिप प्रजाको बिहीबार बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालभरतपुरमा...
ट्रकको ठक्करबाट एककाे घटनास्थलमै मृत्यु
काठमाडौं / गुर्जुधारामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
ट्रकको ठक्करबाट पर्वत, कुलीपोखरी–१ घर भई हाल चन्द्रागिरि नगरपालिका–७ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर...




















