कसरी ब्युतिएला नेकपा एमाले र माओवादी केन्द्र?

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ ।सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेसँगै नेकपा नामक दल कट्टेलको स्वामित्वमा पुगेको...

अव पार्टीको बैठक छिटो बोलाउँछुः प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको...

डबल नेकपाबाट निर्वाचित जनप्रतिनिधि अवैध

काठमाडौं । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के हुन्छ भन्ने अन्योल उत्पन्न भएको छ ।...

क्यान्सरको गुणस्तरीय उपचार

झापा/ सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा छिन् । सुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका लागि गएकी शर्मा झापामा पनि क्यान्सरको उत्कृष्ट अस्पताल छ भन्ने सुनेर झापामा...

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउनुहुने

 काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउनुहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । यसका...

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको ढिलाईप्रति आपत्ति

काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको ढिलाईप्रति आपत्ति जनाएको छ । शुक्रबार प्रचण्ड–नेपाल पक्षले आयोग कार्यालय पुगेरै लिखित रुपमा आपत्ती जनाएको हो । निर्वाचन आयोग पुगेका प्रचण्ड–नेपाल पक्षीय स्थायी समिति सदस्य...

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

काठमाडौंं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि...

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक द्वन्द्वमा रहेको नेकपा (विप्लब समूह) सँग तीनबुँदे सहमति भएपछि मुलुकमा अब...

ठेकदारलाई जोगाउन प्रहरी मुख्यालयमा चलखेल सुरु

काठमाडौं : नेपाल प्रहरीले डिएमएस बुट खरिदको ठेक्का रद्द गरेको छ । २०७७ माघ २९ मा खोलिएको बोलपत्रको मूल्यांकनका क्रममा डीएमएस बुटको गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली ल्याएको खुलेपछि रद्द गरिएको छ । तर, नक्कली...

२५ डलरले घट्याे नेपालीको प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रक्तिव्यक्ति...

RECENT POSTS

HOT NEWS