कोराेना जोखिमले अन्य रोग पाल्न बाध्य

काठमाडौं -  कोभिड–१९ को जोखिम बढेसँगै अन्य प्रकृतिका बिरामी रोग पालेर बस्न बाध्य भएका छन् । गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि अस्पतालको आकस्मिक सेवा खुले पनि उपचार नपाउँदा रोग पालेर बस्न बाध्य हुनु...

रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

काठमाडौं - अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम...

अब भारततर्फ बराबरकै बीओपी

काठमाडौं - सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा एक सय २० स्थायी बीओपी रहेकामा...

कृषि विकासका लागि कृषिकर्मीका सुझाव 

उत्तम खेती, मध्यम व्यापार, चुत्थो नोकरी ! कुनै समय यो उक्ति एकदम प्रचलित थियो। बीचमा हरायो वा उल्टियो र अहिले कोरोनाको त्रासदीको समयमा फेरि सम्झिन थालिएको छ । पत्रपत्रिकामा कृषि बारेका लेख र सामाजिक सञ्जालमा यससम्बन्धी पोस्टहरू...

राष्ट्रसंघ दस्ताबेजमा काली नदीवारि नेपाल

संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको हो। नेपालले सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भए पनि तत्कालीन सोभियत संघको कारण नेपालले सदस्यता पाउन ६ वर्ष संघर्ष गर्नुपरेको थियो। राणाकालीन अवस्थामै पठाइएको उक्त पत्रमा तत्कालीन डाइरेक्टर...

२० लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ। दुई सातापछि आर्थिक वर्ष २०७७र७८...

चार सातामै करिव ५८ हजारले कोरोना बिमा गरे

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले शुरु गरेको कोरोना बिमाबाट २ करोड...

कमजोर व्यवस्थापनले उपत्यकामा संक्रमण तीव्र

काठमाडौंं - सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ । गाउँबाट आएकी उनी...

‘रोग र भाेकबाट बच्न बलियो स्थानीय सरकार’

काठमाडाैं -  २६ वैशाखबाट शुरु भएको संघीय संसदमा अर्थतन्त्री युवराज खतिवडाले पेश गरेको बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धी विधेयकमाथि सांसदहरुले विभिन्न सुझाव दिएका छन् । दुवै सदनमा चलेको छलफलमा सांसदहरुले कोभिड–१९ महामारीको असरबाट जनता...

स्थानीय तह निर्वाचनको तीन वर्ष पूरा

काठमाडौं - स्थानीय तहको निर्वाचन भएको बुधबार तीन वर्ष पूरा भएको छ । जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको क्षमताको कडा परीक्षा अहिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा हुँदैछ । २०७४ वैशाख ३१ गते पहिलो चरणमा बाग्मती, गण्डकी...

RECENT POSTS

HOT NEWS