संस्कृतिविद् जोशी १०१ वर्षमा
काठमाडौं - संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद् जोशीको जन्मोत्सव मनाइएको छ ।
वि. सं....
भारतीय दूतावास घेर्न पुगेका कृष्ण पहाडीसहित ३० जना पक्राउ (भिडियोसहित)
काठमाडौं - काठमाडौंको लैनचौरस्थित् भारतीय दूतावास घेर्न पुगेका शान्ति समाज नेपालका अभियन्ताहरु पक्राउ परेका छन् । कृष्ण पहाडीसहित करिक ३० जना दूतावासको लाजिम्पाटतर्फको गेटअघिबाट पक्राउ परेका हुन् ।
भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवर...
कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर
काठमाडौं - कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ ।
आजको राजधानी दैनिक लेख्छ–सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई...
पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन
काठमाडौं - सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् ।
पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु
काडमाडौं - नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल...
उपत्यकामा कोरोनाको उच्च जोखिममा
काठमाडौं - सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै...
सरकारले भारतलाई दियो लिपुलेकबारे ‘कूटनीतिक नोट’
काठमाडौं - जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका हुन् ।
राजदूत...
‘राजा त्रिभुवन हिन्दुस्तान गएर बस्नु नै गल्ती थियो, हामी अहिले त्यो ऋण तिर्दैछौँ !’
भैरव रिसाल
काठमाडौं - भारतले नेपाली भूमि लगातार अतिक्रमण गर्नुमा दुईवटा पक्ष छन् । एउटा हिन्दुस्तानले हामीलाई गनेन । उसले जे गरे पनि हुन्छ भन्ठान्यो । किन भन्ठान्यो रु यो राजनीतिक मूल्यमा जोडिन्छ । राजा...
जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार
काठमाडौं - मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको छ ।
बन्दाबन्दीका बेला निर्माणाधीन, वित्तीय व्यवस्थापन तथा अध्ययनको चरणमा रहेका आयोजनाको काममा प्रत्यक्ष असर...
औपचारिकतामा सीमित हुँदै अनलाइन शिक्षा पढाउन पाइने, शुल्क लिन नपाइने
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।
बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम...

























