आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट दिन नमिल्ने
काठमाडौं - शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन...
दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब
काठमाडौं – कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले...
कोभिड–१९ को असर जटिल
काठमाडौै - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताएका छन् । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती: कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा...
निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता
हाल निको हुने दर २८ प्रतिशत छ । दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल बस्नुपर्दा निको हुने दरमा अझै कमी आउन सक्छ । यसको निरूपण गर्न हालको उपचार प्रणाली नै...
नेपाल-भारत सीमा सिल, मकैबारीबाट ओहोर-दोहोर
मोरङ - कोरोना भाइरस संक्रमणबाट रोकिन नेपाल(भारत दुवै देशका सरकारले सीमा सिल गरेको छ । तर, सीमा क्षेत्रका बासिन्दाले खुला सीमाका कारण सीमा वारपार गर्ने गरेको छ । मोरङको सीमावर्ती स्थानीय तहको विभिन्न क्षेत्रबाट...
गोदाम भरियो, किसान रित्तै
काठमाडौं - बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन ।
किसानसँग खरिद गरेको दूधलाई धुलो बनाउँदै भण्डारण गर्ने...
त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
काठमाडौं - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी...
भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं - भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् ।
भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा...
चार सयभन्दा धेरै सवारीसाधन नागढुंगाबाट फिर्ता
काठमाडौं - कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने करिब चार सयभन्दा धेरै सवारीसाधनलाई प्रहरीले फर्काएको छ ।
पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय...
युवालाई कृषिमा आकर्षित गर्न सरकारकाले सहयोग गर्ने
काठमाडौं - युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो...
























