दैनिक पिउने दूधमै जीवाणु
काठमाडौं । चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह...
तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घट्याे
काठमाडौं । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातायता गोलभेँडाबाहेक काउली, मूला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न...
एमसिसी संसद्को कार्यसूचीमा राखिँदै
दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञात/अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन...
नेपालले शान्ति मिसनमा थप शान्ति सैनिक पठाईने
काठमाडौं । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ।
कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोलीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी...
अतिक्रमणको विरोध गर्दै एमाले
इलाम । भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका(५ जौबारीमा रहेको ६३ ९१५० नम्बरको पिल्लरमा बैठक गरेको हो...
घट्यो विद्युत् उत्पादन, आयात सुरु
काठमाडौं । स्वदेशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ ।
नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घटेपछि प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो ।
प्राधिकरणका प्रवक्ता तथा...
स्थानीय तहका साढे १ हजार कर्मचारीको सरुवा हुँदै
काठमाडौं । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहमा कार्यरत कर्मचारी एक स्थानीय तहमा कार्यरत अर्को तहमा पहिलो पटक सरुवा हुन लागेका छन्।
एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान चाहेका करिब एक हजार ६ सय कर्मचारीहरूको...
चिसोसँगै आगलागीको जोखिम
काठमाडौं । नयाँ बजार खुसिबु टाउन प्लानिङस्थित जनक हमालको आशिष गलैँचा गोदाममा शुक्रबार दिउँसो डेढ करोडको क्षति पुग्ने गरी आगलागी भयो । विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।
अन्दाजी दिउँसो २ बजेबाट लागेको...
योगदान रकम सरकारले जम्मा गरिने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन ।
कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध...
कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै
सप्तरी । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ ।
गत...
























