मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र विवाद नरहेको महासचिव भुसालकाे जिकिर

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले मन्त्री हेरफेरको विषयलाई लिएर...

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : भौतिकमन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताउनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै यातायात...

राष्ट्रपति विद्यादेवीबाट चार नवनियुक्त मन्त्रीलाई शपथ लिए

काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि...

मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री, २० मन्त्री र तीन...

प्रतिनिधि सभा बैठक जारी

https://www.youtube.com/watch?v=rJRX9BdiNO8&feature=emb_title काठमाडौं ।  प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राख्नुभएको छ । इन्धनको मूल्य वृद्धि र महंगीको विषयमा अहिले शून्य समयमा धारणा राख्नेक्रम जारी रहेको छ । पछिल्लो समय इन्धनको मूल्य घटाएकोप्रति प्रतिनिधिसभा...

प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य : मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउँछ ? भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको दावी गरेका छन् । कैलाली । धनगढीमा रहेको गेटा...

पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ। सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो। गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा...

आज एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार...

कामपाद्वारा कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६...

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री देउवा

लुम्बिनी । प्रधानमन्त्री एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित...

RECENT POSTS

HOT NEWS