नेत्रविक्रम चन्द पनि माओवादी केन्द्रमै फर्कने : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन्।
माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग संवाद भइरहेकाले ढिलो चाँडो विप्लव पनि आउने उनले बताए। ‘विप्लव पनि...
अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान वामदेवद्वारा आग्रह
काठमाडौं स् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका...
मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले उपभोक्तालाई पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति भर्त्सना गरेका छन्। ...
सत्तागठबन्धनको बैठकमा MCC आतंक,देउवाले बेलायतमा नेपालको शीर झुकाए !-Nimkant Pandey
https://www.youtube.com/watch?v=LPOCE4RMTuc
सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन कार्यदल गठन
हेटौंडा, २४ कात्तिक । बागमती प्रदेश सरकार सञ्चालनका लागि कार्यदल गठन भएको छ। नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन कार्यदल गठन भएको हो।
कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली...
माओवादी केन्द्रले राष्ट्रिय सहमतिबिना एमसीसी पास नगर्ने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिबिना एमसीसी पास नगर्ने निर्णय गरेको छ।
मंगलबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी राष्ट्रिय सहमतिबिना पास नगर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
महराले बैठकपछि पत्रकारहरूसँग कुराकानी...
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो
काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ।
बुधबार केन्द्रीय निर्वाचन समितिले रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेको छ। यससँगै ७७ वटै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छ।
महाधिवेशनको पक्रिया...
छठ पर्वको अवसरमा स्वदेश
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
प्रचण्डले आज शुभकामना...
गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाईँदै
काठमाडौं, २४ कात्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह...
नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा केन्द्रित बैठकमा जुट्यो
काठमाडौं । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ ।
यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित...
























