भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने

काठमाडौं । भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ । सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ । सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता...

कीर्तिपुरको देवी नाच पहिलो पटक पाँगााकाे ढुसीमा देखाइदै

कीर्तिपुर । इतिहासमै प्रथम पटक असाेज २४ गते  शुक्रबार द्यः प्याखं (देवी नाच) सभ्य तथा भव्य रुपमा  देखाइने भएकाे छ  । तःननी दप्फा खलः आयोजक तथा जगतपाल महाविहारको सह आयोजकमा कीर्तिपुरको चर्चित नाच द्यः प्याखं...

दसैँकाे पहिलाे दिन माता शैलपुत्रीकाे विधिपूर्वक पूजाआराधना

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजाआराधना...

आजबाट महान चाड बडादशैं शुरु

काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा...

पिण्डदान गरी समापन गरिँदै सोह्र श्राद्ध

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र...

जेएन-जी आन्दोलनका शहिदहरुको श्रद्वाञ्जली सभा

काठमाडाैं ।  भूमि अधिकार संरक्षण समितिकाे आयोजनामा जेएन-जी आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण वीर शहिदहरुको सम्झनामा श्रद्वाञ्जली सभा कार्यक्रम गरेकाे छ । गत भाद्र २३  र भाद्र २४ गतेकाे जेएन-जीकाे प्रदर्शनीकाे क्रममा सहादत हुनु...

थारु समुदायकाे जितिया पर्व सुरु

काठमाडौं। तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका...

६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेन

काठमाडौं । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार...

सामूहिक कुमारी पूजा सम्पन्न

काठमाडौं । भदौ १९ गते इन्द्रध्वजा ठड्याउँदै सुरु भएको इन्द्रजात्राको दोस्रो दिन शुक्रबार  राजधानीको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ । यस दिन पास्नी गरेका, तर बेल विवाह नगरेका कन्याहरूलाई पूजा गरी...

अछामका ४६ वटा छाउगोठ भत्काए

धनगढी । अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र...

RECENT POSTS

HOT NEWS