शिवरात्रीमा पशुपतिमा आएका साधुको विदाई
काठमाण्डौ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा देखिने रमाइलो दृश्य हो साधु सन्तहरुको गतिविधि । आफूलाई शिव भगवान नै ठान्ने उनीहरु उनै शिव भगवानको रुपमा देखिने प्रयास गर्दछन् । पशुपति क्षेत्र विकास कोषले पनि साधु...
राष्ट्रपति भण्डारी दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्। सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरिन्।
राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ...
भक्तपुरकाे बाहिरी चक्रपथको खण्ड अविलम्ब कार्यान्वयन गर्न माग
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् ।
काठमाडौँ उपत्यकाको...
चैत दाेस्राे सातादेखि मेलम्चीको पानी काठमाडौंमा
काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने...
महाशिवरात्रि मनाइँदै
काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ...
राउटे युवाकाे दुःखेसाे – सरकारले राेजगारीकाे व्यवस्था गरे हुन्थ्यो
महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको...
शिवरात्रिमा यसरी ट्राफिक व्यवस्थापन
काठमाडाैं । महाशिवरात्रिमा यसरी हुँदै छ ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ ।
पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको...
बसन्त ऋतुको पहिलो आरोहण अनुमति जारी
काठमाडौं । आगामी बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएका छन्...
भेरी नगरपालिकामा बर्ड फ्लु
काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर...

























