पशुपतिमा एक हप्तासम्म मासु तथा जाँड रक्सी निषेध

  काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व,...

टेलिकमको भरपर्दो सेवा नहुँदा सास्ती खेप्न बाध्य

जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ। डोल्पामा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि  सास्ती खेप्नु परेको हो। जिल्लाको त्रिपुरासुन्दरी...

पानसरा रोकायाले बाटोमै बच्चा जन्माइन्

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिएकी...

२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयाे

 प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा २० औँ  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ। ´´स्वास्थ्य क्षेत्रमा दिगो विकास:महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास´´भन्ने मुलनाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा दिवस मनाईएको हो।गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता...

नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको ठूलो दाजुको निधन

  नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई शोक परेको छ । अध्यक्ष शाहका दाजु शैयद मुस्ताक अहमद शाहको ७८ वर्षको उमेरमा बिहिबार ११ बजे राती भारतको मेक्स अस्पतालमा मृत्यु भएको हो । दाजुको...

याेगदान राष्ट्रकाे लागि कृष्णनगर नगरस्तरीय समिति गठन अध्यक्षमा गुप्ता

कपिलवस्तु । "प्राथमिक उपचार हाम्रो सरोकार" भन्ने नारालाई सार्थक बनाउन संचालित योगदान राष्ट्रको लागीले कृष्णनगर नगरपालिकामा नगर कमिटी गठन गरेको छ ।यो गदान राष्ट्रको लागी कृष्णनगर नगरपालिकामा कमलेश चन्द्र गुप्ताको अध्यक्षतामा १३ सदस्यीय नगर...

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडकाे सर्वसाधारणका लागि प्राथमिक सेयर जारी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा...

ड्रोन क्यामराको निगरानीका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

      कपिलवस्तु । कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा कार्तिक २९ गते विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक...

अहिले जताततै छठपर्वको रौनक

महोत्तरी। मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना...

भक्तपुरमा तिहारका लागि पाला बन्दै

भादगाउँ । नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि...

RECENT POSTS

HOT NEWS