ग्रामीण बस्तीमा धामी–झाँक्रीप्रति अझै विश्वास कायमै

मन्थली । जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा...

भूकम्प प्रभावित जाजरकोटमा राहत सामग्री पायक पर्ने ठाउँमा मात्रै

जाजरकोट । गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका...

आज विवाहपञ्चमी मनाइँदै

काठमाडौं । आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् । गएको मङिसर २६ गतेदेखि शुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय...

जाडोबाट भूकम्प पीडितको रक्षा गर्न आग्रह

काठमाडौं ।  यसै साता पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रको भ्रमण तथा राहत वितरण गरेर फर्केका कूटनीतिज्ञ तथा मानव अधिकारकर्मी डा अर्जुन कार्कीले अस्थायी आवास निर्माण तीव्र पार्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई जाडोबाट जोगाई...

ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालद्धारा भाइरस सरिता बाजेलाई गाई दान

काभ्रे । समाजसेवी एवम् दया, माया करूणाकि खानी एवम् आपतविपतकी देवी माता मनकामना जेनि श्रेष्ठले ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल  भाइरल 'सरिता बाजे' लाई दान शनिबार मंसिर ३० गते हस्तातरण गरेको छ । ‘सरिता...

भक्तपुरमा साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस भेटियो

भक्तपुर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा...

आगलागीबाट एक घर पूर्ण रूपमा क्षति

ताप्लेजुङ  । ताप्लेजुङमा आगलागीबाट एक घर पूर्ण रूपमा क्षति भएको छ। फुङलिङ नगरपालिका-६ उकालीपानीस्थित लाल बहादुर गुरूङको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरी निरीक्षक कमलकुमार...

महिला हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम वडा नं.-४ मा सम्पन्न गरेको छ।``लैङ्गक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ´´भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर...

भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने आर्थिक प्याकेज ल्याएको छ । २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका...

कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धी बनेको ऐनको बारेमा छलफल

काठमाडाैं । कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्रको सवालमा आयोगमा छलफल संविधानले व्यवस्था गरेको संवैधानिक आयोग आदिवासी जनजाति आयोगको ललितपुरको पुलल्चोकस्थित कार्यालयमा कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धी बनेको ऐनको बारेमा छलफल कार्यक्रम सम्पन्न भयो । आयोगका अध्यक्ष...

RECENT POSTS

HOT NEWS