कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी
कास्की । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउएका छन् ।
४६ वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो...
बझाङको साईपालमा तीनदिने स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ मङ्सिर ११ गते । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको...
पौष कृष्ण औँसी : गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड
काठमाडौं । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका...
जुम्लाका गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना
काठमाडौं। सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा...
सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौं महानगरद्वारा आपत्ति
काठमाडौं । धरहरा पुनर्निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख वालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ ।
काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज (सोमबार) बिहान आयोजित पत्रकार...
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी
झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् ।
एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको...
तननी दाफा खलकाे आयोजनामा इन्द्रायणी सम्पन्न
काठमाडौं । तननी दाफा खलकाे आयोजनामा भएकाे कीर्तिपुरकाे इन्द्रायणी जात्रा मंसिर १७ गते शनिबार सम्पन्न भएको छ । कीर्तिपुरमा मंसिर शुक्ल चतुर्थीको दिन सुरु हुने सातगाउँले जात्राकाे नामबाट चर्चित रहेकाे भएता पनि नेपालभाषामा बखु...
भक्तपुरमा आगलागी हुँदा एकको मृत्यु, एक घाइते
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
बुधबार आज...
विश्वशान्तिका कामना गर्दै दिपप्रज्वलन निरन्तरतामा सहयोग गर्न लागि अनुरोध
काठमाडौं । माता मनकामनाको शक्तिशाली दियो बाल्ने दिपप्रज्वलन कार्य गत बर्ष २०७८ जेष्ठ ०२ गतेदेखि निरन्तरताका लागि ऊ माता मनकामना जेन्नि ट्रस्टले सम्पूर्ण भक्तजनलाई अनुरोध गरेका छन् ।
माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर...
जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो...

























