आज कर्कट सङ्क्रान्ति पर्व देशभर मनाईदै
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने...
भानुभक्त आदिकवि मात्र नभएर सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । २०९औँ भानु जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार...
समाजसेवी परिवारबाट नेपाली समाजले धेरै कुरा सिक्न बाँकी छ : जनप्रतिनिधि हरिकृष्ण श्रेष्ठ
काठमाडौं । बाग्मती प्रदेश सिंचाई तथा खानेपानी मन्त्री वशन्त मानन्धरको प्रमुख आतिथ्यतामा ऐतिहासिक तथा पुरातात्विक सम्पदा कोहिति समुद्घाटन सम्पन्न भएको छ ।
टोखाका युवा समाजसेवी एवम् कोहिति निर्माण समन्वयकर्ता सुशान्त डंगोलको अगुवाइमा टोखा नगरपालिका वडा...
आजबाट चतुर्मास व्रत आरम्भ
काठमाडौं । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।
आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने...
बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन
खोटाङ ।हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।
कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार...
बेँसीसहर–चामे सडक एक साता बन्द हुने
लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।
सडक ढलान तथा स्तरोन्नतिका लागि...
धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन
काठमाडौं । नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन बुधबार मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा बुधबारदेखि ८७ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।
जन्मोत्सव...
जन्मदिनमा पत्रकार बजगाईद्वारा असहायलाई सहयोग
बनेपा, पत्रकार नवराज बजगाईले बिगत वर्षहरुमा जस्तै यो साल पनि काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेर आफ्नो जन्म दिन मनाउनु भएको...
सेयरिङ लभ नेपालद्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग प्रदान
काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।
सेयरिङ लभ...
टोखाको सम्पदा र संस्कृति संरक्षण गर्न निरन्ता दिईरहने
काठमाडौ । टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले टोखामा पर्यटन प्रवदन गर्न लागिरहेको जनाएका छन।
टोखा केवको सातौ बार्षिकत्वसव कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारीले भने टोखाको सम्पदा र संस्कृति सरक्षण गन लागिरहेको र यसले पर्यटन प्रवदन...

























