अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

काठमाडौं । नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको...

सत्यमोहनका तस्बिर अङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्बिर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक...

आजबाट रत्न राज्यलक्ष्मी क्याम्पसमा एम.ए. नेपालभाषा तहकाे पढाई शुरू

काठमाडौं ।  नेवाः विद्यार्थी युनियको विशेष पहलमा काठमाडाैं महानगरपालिका र रत्न राज्यलक्ष्मी क्याम्पसकाे शहर्कायमा एम.ए. तहकाे नेपालभाषा  शुरू आज आइतबारबाट सुरू भएकाे छ । गत शुक्रबार एक सभाहलबाट ओरेन्सतन कार्यक्रम पश्चात विधिवत् रुपमा एम.ए. तहकाे ...

कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई ६ महिने पुग्ने खाद्यान्न वितरण

जुम्ला ।  अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई जुम्ला जिल्लामा राहत वितरण गरिएको छ ।कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दिनचर्या सहज बनाउन राहत वितरण गरिएको हो । जुम्लाको...

पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड

काठमाडाैं। बालाचतुर्दशी पर्वका दिन आज बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । वर्षकाे पटक मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन...

नाडामा देखिएका समस्या समाधान गर्न मेरो उमेद्वारीः अध्यक्षका उमेद्वार ध्रुव थापा

काठमाडौं । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल...

अहिले पनि भारतीय नम्बरबाट फोन गरेर धम्की आईरहेको छ : रामसागर साफी

काठमाडौं । सिरहास्थित् मिर्चैया नगरपालिकाका स्थायी वासिन्दा रामसागर साफीले आफुलाई अंशवण्डाको मुद्दामा आफ्नै दाईले गोली प्रहार गरेर अपांग बनाएको तर, सरकारका कुनैपनि निकायबाट आफुले न्याय नपाएको गुनासो गरेका छन् । आफूमाथि गोली प्रहार गर्ने...

पांगा दबलीमा आज ठूला माछा-साना माछा प्रर्दशन

काठमाडाैं । आज कीर्तिपुरका पांगा दबलीमा शिल्पी थिएटरको प्रस्तुतीमा ठूला माछा-साना माछा (तःरिम्ह न्याः चिरिम्ह न्याँ) प्रर्दशन हुने भएकाे छ । आज कीर्तिपुरकाे पांगादवलीमा ४ बजेर  ३० मिनेटमा नाटक मञ्चन गरेर देखाइने  नाटकमा अहिले नेपालमा...

उपत्यकाको संस्कृति संरक्षणमा ज्यापु समुदायको ठूलो योगदान : प्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको बताउनुभयो । १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तर गर्न प्रम...

अस्ट्रेलियाबाट आगलागी पिडितहरुलाई सहयोग

मुगु ।  मुगुको गमगढी बजारमा गएको कात्तिक २९ गते भएको आगलागीबाट घरबारविहीन भएकाहरुलाई अस्ट्रेलियाबाट सहयोग गरिएको छ। अस्ट्रेलिया बस्दै आएका मुगुका युवाहरु तथा अस्ट्रेलियाको व्यवसायिक फुटबल क्लब बेनी एफसीले आगलागीबाट घर पूर्ण रुपमा क्षति भएकाहरुलाई...

RECENT POSTS

HOT NEWS