हिरण्यवर्ण महाविहार पुनर्निर्माण कार्य सुरु

ललितपुर ।  पुनस्र्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा...

अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण

सिन्धुलीगढी । प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त...

पुरातत्वले गोरखा दरबार पुनर्निर्माणकम्पनीसँग ठेक्का सम्झौता तोड्याे

गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ ।  ‘दरबारको बाह्य...

महिनाको एक उडानबाट नेपालीको शव ल्याइदै

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ। वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव...

दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू

झापा । कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति...

उपत्यकामा निषेधाज्ञा दश दिन लम्ब्याइयाे

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी   गराए । निषेधाज्ञाका प्रावधानमा भने...

कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा

पाल्पा । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उहाँ अस्पतालमा...

यातायात व्यवसायीले गाडीकाे ‘चाबी’ सरकारलाई बुझाए

काठमाडाैं । यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले...

काँकरभिट्टा हेल्थ डेस्कको प्रमुख अतिथिमा कुरो नमिल्दा उद्घाटन कार्यक्रम स्थगित

झापा । झापाको मेचीनगर नगरपालिकामा दातृ संस्थाको सहयोगबाट निर्माण सम्पन्न काँकरभिट्टा हेल्थ डेस्कको प्रमुख अतिथिमा कुरो नमिल्दा उद्घाटन कार्यक्रम स्थगित भएको छ । समुद्घाटन कार्यक्रममा प्रमुख अतिथीको बिषयमा आयोजक र नगरपालिका बिच कुरो नमिल्दा मेचीनगर ६...

उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने

काठमाडौं । संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ। उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ।  पछिल्लोपटक थपिएको निषेधाज्ञा आज रातिदेखि  १२ बजे  समाप्त हुँदैछ । यसअघि संक्रमण घटेको...

RECENT POSTS

HOT NEWS