खाेप लगाउन साेर्स फाेस !

काठमाडाैं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो...

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडाैं । आषाढ शुक्ल पूर्णिमाको दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

नेपालका युवा वैज्ञानिक बानियाँ अवार्डको लागि मनोनीत

काठमाडाैं । बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनीत भएका छन्। यही नोभेम्बर १५ मा बेलायतमा हुन गइरहेको सो अवार्ड कार्यक्रमको लागि युरोपियन साइन्स कन्फरेन्सले बानियाँलाई मनोनीत गरेको हो। उनले कार्वन क्याप्चर...

आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक पर्व बकर इद मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२...

ऐतिहासिक नागेश्वरमा भक्तजन लामबद्ध

काठमाडौं । प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरको दर्शनार्थ भक्तजन उल्लेख्य सङ्ख्यामा उपस्थित भएका छन् । कोरोनाका कारणले मन्दिरको मूल ढोका बन्द गरिए पनि बिहानदेखि नै महिला दर्शनका लागि पूजा सामग्री लिएर लामबद्ध छन् । मन्दिरमा...

यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही

काठमाडाैं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१...

शिव मन्दिरहरु सुनसान

काठमाडौं  । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण...

देवघाटधाममा बोलबम मेला नहुने

काठमाडौं ।  पवित्र तीर्थस्थल देवघाटधाममा हरेक वर्ष लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ। कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो। देवघाट क्षेत्र विकास...

ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदूर्गा भवानीदेवी मन्दिर पुनःनिर्माण सम्पन्न

ललितपुर । वि.सं. २०७२ को भूकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदूर्गा भवानीदेवी मन्दिर पुनःनिर्माण सम्पन्न भएकाे छ । गत बिहीबार बाजागाजासहित नवदूर्गा भवानीदेवी मन्दिरमा गजुर राखिएकाे छ । पाटन दरवारसँग सम्बन्धित सबभन्दा पूरानो जात्रामध्ये...

म्याग्दीका भिसी पुनका जन्मथलोमा सुनसान, बेलायतमा चर्चा

बेनी । दोस्रो विश्वयुद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरेबापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्व तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बादुक हो । उहाँले बेयायती सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धमा...

RECENT POSTS

HOT NEWS