प्रभुकाे क्यास रिसाइकलबाट आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने
काठमाडौं । प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
मेसिनबाट...
दश घण्टापछि नेबिको बिस्कुटमा लागेको आगो नियन्त्रणमा
काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उत्पादन गर्ने कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकलाई उक्त आगो नियन्त्रणमा लिन १० घण्टा लागेको थियो ।
शनिबार बिहान २ बजेदेखि शुरु भएको आगो...
काठमाडौं महानगरपालिकाद्वारा ६ कार्यविधि पारित
काठमाडौं महानगरपालिकाले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण २०७८, सम्पदा भवन...
फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनोट भएका पत्रकारहरुको नाम सार्वजनिक
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनोट भएका पत्रकारहरुको नाम सार्वजनिक गरेको छ। फोनिजको संघीय सचिवालयले उक्त नामावली सार्वजनिक गरेको हो।
फोनिजले हरेक वर्ष स्थापना...
बाग्मती सफाइ चारसय हप्तामा प्रवेश
काठमाडौं । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४०० औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो...
ऐतिहासिक नगरी पनौतीमा एक महिना मकर मेला
काभ्रे । पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ। हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रम थालिएको छ।
नगरपालिकाले...
दुई नेपाली युवाको अमेरिकामा मृत्यु
काठमाडाैं । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय...
अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने
काठमाडौं । भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रबाट हराएर अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने जानकारी प्राप्त भएकाे छ ।
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले गोलमढी टोलबाट हराएको मूर्ति अमेरिकाको येल युनिभर्सिटीमा फेला...
मेलम्चीमा बाढी, रेडियो मेलम्चीको भवन ढल्यो
सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो ।
यसअघि गत असार १ गते...
ड्यूटीमा खटिरहेका प्रहरीमाथि पूर्वयुवराज पारस शाहको दुर्व्यवहार
काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले पक्राउ गर्दा पारसले प्रहरीलाई नै गालीगलौज गरेको भिडियो शुक्रबार साँझ सार्वजनिक भएको...























