सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई...
हिन्दू राष्ट्र कायम गर्ने घोषण
काठमाडौँ/विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर आज राजधानीमा एकता भएको छ । दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको थियो । सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गतको राष्ट्रिय...
दाङलाई खरका छानामुक्त बनाउने
दाङ/दाङका स्थानीयतहरूले खरको छानो मुक्त बनाउन लागेका छन्। यसअघि तुलसीपुर र घोराहीले अभियान शुरू गरेका थिए। यस आर्थिक वर्षदेखि बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाले पनि खरको छानो मुक्त गाउँपालिका बनाउने अभियान शुरू गरेका छन्।
दंगशीरण...
सगरमाथाको बेसक्याम्प पुगेका दुईजनालाई काेराेना
काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ।
सगरमाथा आरोहणका लागि सगरमाथाको बेसक्याम्प पुगेका मध्ये दुईजनालाई...
काेराेना दाेस्राे लहरका कारण मनकामना मन्दिरमा पूजाआजा बन्द
काठमाडाैं । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा वैशाख मसान्तसम्म भक्तजनले पूजाआजा गर्न नपाउने भएका छन्। कोरोनाभाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले जिल्ला प्रशासन कार्यालय गोरखाले भिडभाड रोक्न यस्तो नियम लागू गरेको छ।
गोरखाका प्रमुख जिल्ला...
बज्रवाराहीमाईको मूर्ति गोदावरी नगरपालिकामा प्रतिस्थापना
ललितपुर - राष्ट्रिय संग्रहालय छाउनीमा विगत ५२ वर्षदेखि रहेको बज्रवाराहीमाईको मूर्ति नेपाल सरकार पुरातत्व विभाग,गोदावरी नगरपालिका र बज्रबाराही ख: गुठीको संयुक्त पहलमा गोदावरी नगरपालिका वडा नम्बर ११ आगछेंमा प्रतिस्थापना गरिएको छ। पुरातत्व विभागबाट ल्याइएको...
आज बेलुकी ६ बजे सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने
काठमाडौं । कोरोना संक्रमणको जोखिमको बाबजुद वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।
रथयात्रा आज...
पर्यटनमैत्री कानून र पूर्वाधार विकासमा जोड
काठमाडौं । मुलुकको अर्थतन्त्रको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रुपमा रहेको पर्यटन क्षेत्रको बृहतर विकास तथा वर्तमान कोभिड–१९ महामारीबाट सुरक्षित पर्यटकीय गतिविधि सञ्चालनका लागि नीतिगत सुधार तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
संसद्को अन्तरराष्ट्रिय...
चार नेपाली महिलाले अन्नपूर्ण हिमाल चढेर इतिहास रचिन्
काठमाडौं । चार जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले बिहीबार अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम...
मध्यपुर थिमीमा सिन्दुर जात्रा सम्पन्न
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा बिहीबार सिन्दुर जात्रा र बोडेमा जिब्रो छेड्ने जात्रा भएकाे छ । बिहान थिमीमा बिभिन्न टोलबाट २३ वटा खटहरु सिन्दुर जात्रा गर्दै बालकुमारी मन्दिरको प्राङ्गणमा भव्य पुगेर जात्रा गरिएकाे थियाे...

























