खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषद्वारा सम्मानित गरिने

काठमाडौं  ।  खगेन्द्र संग्रौलाले ४ लाख २ हजार २ रुपैयाँको 'पहिचान सम्मान' पाउने भएका छन्। संग्रौलालाई 'पहिचान पुरस्कार कोष'ले सम्मानित गर्न लागेको हो।  कोषका अनुसार लेखक संग्रौलालाई आगामी बैसाख ४ गते नगद र ताम्रपत्रसहित 'पहिचान सम्मान'...

कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि धृष्टता

काठमाडाैं । केही मिडिया र सम्बन्धित निकायहरुले थँवहिलको कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि प्रमाणित गर्न धृष्टता गरिरहेको समाचार प्राप्त भएकाे छ । मुद्दा लम्ब्याउन र गुठीयारहरुबीच फाटो ल्याई त्यसभित्र चलखेल गर्न खोजिरहेका एक स्राेत...

नेपाः गाःया नेवाः बौद्ध संस्कृतिइ लोक बाजा सार्वजनिक

काठमाडौं । अनुसन्धानकर्ता एवम् मातृभाषासेवी एवम् नेपालभाषा शिक्षक  मदनसेन बज्राचार्यको एघाराैं कृति सार्वजनिक भएकाे छ । लोकसाहित्य परिषद्को आयोजनामा लोकसाहित्य भवनबकुंबहाल, ललितपुरमा चैत्र २१ गते वाङ्मय शताब्दी पुरुष बरिष्ठ लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशी सभापतित्वमा अनुसन्धानात्मक...

टेलिकमकमा गुनासा राख्ने नम्बर यी हुन्

काठमाडौं- नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र...

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या महामारी सुरु भए यता कै उच्च

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या महामारी सुरु भए यता कै उच्च पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको...

पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमा हरायाे

काठमाडाैं । १९ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै थ्री स्टार क्लब बाहिरिएको छ । पोखरा रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबार अन्तिम क्वार्टरफाइनलमा थ्री स्टार नेपाल पुलिस क्लबसँग ४–० ले पराजित भएको हो । बागमती गोल्डकप...

बजारमा सुनको मूल्य तीन सयका दरले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तीन सयले बढेर ८७ हजार पाँच सयमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी...

कैलालीमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान

कैलाली/कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषध तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक...

२१ करोडको लागतमा निर्माणाधीन पुल भत्कियो

चितवन । भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ । स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको...

वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन विज्ञकाे सुझाव

काठमाडौं । काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन...

RECENT POSTS

HOT NEWS