विपद् व्यवस्थापनमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का...

वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो । मंगलबार साँझ नै गण्डकी सरकारले...

बागमती पत्रकारिता पुरस्कारबाट कुमार रञ्जित सम्मानित

हेटौंडा ।  करिब  ३ दशकदेखि आदिबासी जनजाति समुदायको पक्षमा कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार कुमार भक्त रञ्जितकार बागमती पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ। गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहमा पत्रकार रञ्जितकारलाई...

नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्न भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए

काठमाडौं । नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि भारतबाट दबाब दिने प्रयास गरिएको छ । त्यसका लागि नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ...

प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको जनाएका छन्। कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक...

नेताहरुको अकर्मण्यताले जन्माएको संकट

–निमकान्त पाण्डे देशमा गणतन्त्र स्थापनाको दुई दशक पुग्नै लाग्दा यो शासन व्यवस्था नै धरापमा परेको छ । अहिले राजावादीले यो व्यवस्थामाथि धावा बोल्दै राजसंस्था पुनःस्थापनाका लागि जोडदार प्रदर्शन थालेका छन् । त्यो भन्दा पनि महत्वपूर्ण...

भारतमा भूकम्पका दुई पटक कम्पन

एजेन्सी ।  भारतको मणिपुरमा आज भूकम्पका दुई  पटक कम्पन आएकाे महसुस गरिएको छ। भूकम्पको तीव्रता रेक्टर स्केलमा २ दशमलव ५ र ५ दशमलव २ मापन गरिएको थियो। भूकम्पको कम्पन आएकाे महसुस गरेपछि मानिसहरू आत्तिँदै घरबाट...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित...

राजपरिवारद्वारा चतुर्व्यूह नारायणधाममा पूजाअर्चना

काठमाडौं । पूर्व राजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका...

RECENT POSTS

HOT NEWS