एसबिआई बैंक सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने यस प्रतिष्ठित अवार्ड बैंकले वाणिज्य बैंक विधामा प्राप्त गरेको हो।
उक्त अवार्ड...
तराई मधेस जागरण अभियान जारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने जनाएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र...
बजारमा सुनको मूल्य घट्याे
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई हजार २०० ले घटेर रु. एक लाख ६८ हजार १०० कायम भएको...
नेकपा बहुमतको सरकारविरुद्धमा संघर्ष
काठमाडौं । वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टीको...
संसद्मा रास्वपाको नयाँ शैली र लगातार बैठक अवरोधको विगत
निमकान्त पाण्डे
यही माघ १८ देखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधको नयाँ शैली देखियो । रास्वपा सांसदले समय तोकेर बैठक बहिष्कार गरे । रास्वपाले बैठकको सुरुमा आफ्नो धारणा राख्न...
प्रहरीमाथि दुर्व्यवहार गर्नेलाई नछाेड्न निर्देशन
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिनुभएको छ ।
आज...
अब अनलाइनबाटै सजिलै लिन सकिने
काठमाडौं । नेपाल टेलिकमको ई-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा आजदेखि ई-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ ।
मंगलबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित २१...
माकेले संसद्मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले...
नेपाल सम्पत्ति शुद्धीकरणको नकारात्मक सूची
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल सम्पत्ति शुद्धीकरणको नकारात्मक सूची (ग्रे लिस्ट)मा पर्न लागेको जनाएका छन् । शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्ने खतरा रहेको...
लिम्पियाधुरा सहमतिको विरुद्ध विरोध र्याली
काठमाडौं । लिम्पियाधुराको विषयमा भारत र चीनबिच भएको द्विपक्षीय सहमतिको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र्याली निकालेको छ।
लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर्नुपर्नेलगायतका माग राख्दै आइतबार सो पार्टीले विरोध र्याली निकालेको हो।
संविधान संशोधन नभई...























