अव घरमै बसेर अनलाईबाट नक्सा
अव घरमै बसेर अनलाईबाट नक्सा
शहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु गरेको छ ।
यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरुको ज्ञान र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । नेपाल राष्ट्रिय भवन संहिता अनुरुप भवन निर्माण गर्दा हुनुपर्ने डिजाइन, निर्माण चरणमा हुने चेकजाँच, प्राविधिकहरुको सुपरिवेक्षण क्षमता, निर्माण व्यवसायीको गुणस्तर कायम गर्ने क्षमतामा अभिवृद्धि गरी अब बन्ने घर तथा भवनहरुमा अझ प्रभावकारी ढङ्गगले भवन संहिता लागू गराउन यस परियोजनाले सहयोग गर्नेछ ।
काठमाडौं उपत्यकाका सात वटा स्थानीय तह (ललितपुर महानगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, सूर्यविनायक नगरपालिका र बागमती गाँउपालिका) लाई पाइलट नगरपालिकाका रुपमा छनोट गरी सन् २०२१ देखि यो परियोजना सुरु भएको थियो । परियोजनाले नगरपालिकाहरूमा भवन निर्माण अनुमतिका लागि आवेदन दिने, डिजाईन चेकजाँच गर्ने र निर्माणको क्रममा निरीक्षण गर्ने प्रक्रियाहरूमा सुधार गरी भवन संहिता र भवन निर्माण मापदण्ड पालनाको दर वृद्धि गरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्नेे लक्ष्य राखेको छ ।
नयाँ भवनहरुको नक्शा पास गर्दा लागू हुने भवन निर्माण मापदण्ड, भवन नियमावली, भवन संहिताको कार्यान्वयनमा एकरुपता भएको देखिदैन । यसबाट अधिकांश नगरपालिकाहरुमा मापदण्ड नभएको र भएकोमा पनि मापदण्ड अपर्याप्त वा नमिलेको देखिन्छ । भौतिक...
क्याम्पस प्रमुख नियुक्ति गर्न समिति मापदण्ड बनाएन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको जनाएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस...
कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन सकेन
काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यपालिका र व्यवस्थापिकाले एक अर्कालाई छल्न खोज्ने हो भने संसद कहिले...
उपनिर्वाचन परिणामले माओवादी उत्साहित किन ?
काठमाडौं / स्थानीय तहको यही मंसिर १६ मा भएको उपनिर्वाचनको परिणामले यतिबेला माओवादी केन्द्र उत्साहित भएको छ । साढे ४ महिनाअघि सत्ताबाट बाहिरिएको माओवादीले यो उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा पालिका प्रमुख, उपप्रमुख गरी दुई...
चीन भ्रमण पश्चात प्रम स्वदेश फर्किए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण गरेका हुन् ।
उनी सवार...
भ्रष्टाचार मुक्त गर्न पर्नेमा जाेड
भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्नेमा जाेड दिएका छन् ।
श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड...
हङकङका बाबर हायतले कर्णाली याक्सबाएनपीएल) खेल्ने
काठमाडौं । हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ।
पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले...
सिद्धान्त परिवर्तन भएपनि तिथिमा समसया नहुने : पञ्चाङ
काठमाडाैं । नेपाल पञ्चाङ निर्णायक विकास समितिका अध्यक्ष डा. श्रीकृष्ण अधिकारीले आउँदो बैशाख महिनादेखि सूर्य सिद्धान्तको स्थानमा केतकीय ग्रहगणित सिद्धान्त लागू गरेतापनि तिथिमा समस्या नहुने गरि पञ्चाङ निर्माण गर्ने बताउनु भयो ।
उहाँले सिद्धान्त परिवर्तन...
१४९ औँ महासभामा नेपालको सहभागिता उपलब्धीमूलक
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको १४९ औँ महासभामा नेपालको सहभागिता उपलब्धीमूलक रहेको जनाएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपालको संघीय संसदको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभामा भएको महासभाको भ्रमण फलदायी रहेको...
बुङमतीमा २ सय २५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने
काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस दु्रतमार्गको धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २ सय २५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने कार्यलाई रक्षा मन्त्रालयले पछिल्लो महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।
‘आजको सुरुआत, भोलिको...




















