राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेका थिए।
केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर...
विकासको भारोत्तोलनमा नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाएको नेपाल...
रौतहटमा एक साधुमाथि जानलेवा हमला
रौतहट । केही बर्ष अगाडी भोजन गर्दै गर्दा साधुलाई गोली हत्या गरेको घटना नसेलाउँदै पुनः एक साधु उपर जानलेवा हमला भएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित रहेको रामजानकी...
मन्त्रालयले तय गरेका योजना कार्यान्वयनमा समस्याः मन्त्री आचार्य
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरू पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन् । बाल सुधार गृह, वृद्धा आश्रमसमेत बजेटकै...
नबिल बैंकले ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड...
काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ...
आजदेखि एमसीसी सम्झौता लागू गरिँदै !
काठमाडौं / नेपालमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना कार्यान्वयन बुधबारदेखि सुरु भएको छ । ५ वर्षे उक्त परियोजना नेपालले स्वीकार्ने वा नस्वीकार्ने भन्ने विषयमा लामो समयसम्म विवाद भएको थियो । तर, चौतर्फी...
धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ ।
प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको...
चारवटा जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डको बैठकले चारवटा जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार नयाँबानेश्वरमा बसेको बोर्डको...
यसरी निःशुल्क रूपमा वेबसाइटबाटै गर्नुहोस् भिडियो एडिट
पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा भिडियोलाई लिइन्छ । सिकाउन होस् व्यवसाय प्रचार प्रसार गर्नका जुनसुकै काममा पनि भिडियोको प्रयोग बढ्न थालेको छ ।
अन्य सामग्रीको तुलनामा भिडियोको...
गृहमन्त्री भए असफल : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् ।
एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताए ।...
























