बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर दिएको प्रकरण फेरि संसद्मा उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले बुधबारको संसद् बैठकमा बोल्ने क्रममा ललिता...

भीमसेन थापाले मुलुकलाई ठुलो गुन लगाउनुभएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठुलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ। राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ...

नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलिने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा...

साइबर सुरक्षामा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाइ सो सम्बन्धमा...

भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक पुलबाट खस्याे

दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको छ। आज बिहान ४:३० बजे भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक पुलबाट खोलामा खसेको हो। ट्रकका चालक सिटमा...

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरू

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा सन्तोष...

गत आवमा करिब ८० प्रतिशत बजेट खर्च

काठमाडौं ।  गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कुल रु. १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट...

 कर्णाली प्रदेशका नागरिकको हरेक घरमा प्रहरीको सम्पर्क नम्बर

  सुर्खेत । कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर...

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

उदयपुर ।  असार सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ...

प्रभु बैंकद्वाराय कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच गत वर्षको श्रावण ५...

RECENT POSTS

HOT NEWS