नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ...

विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी

हेटौँडा । बागमती प्रदेश सभामा पेश भएको विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको छ ।  आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक आधा घण्टापछि सुरु भएको थियो । बैठकमा...

विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले २०० रन पुरा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले २०० रन पुरा गरेको छ। जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले ४३ ओभरमा २०० रन बनाउँदा ७ विकेट गुमाइसकेको छ । अर्जुन साउद ४८, कुशल मल्ल ४४, रोहित...

निगमले आइओसीलाई तिर्यो २४ अर्ब बक्यौता

काठमाडौं। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ। रुस–युक्रेन युद्दका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले आइओसीसँग उधारोमा तेल खरिद गर्ने गरेको थियो। सन् २०२२ मे...

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडाैं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ । बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका...

प्रतिनिधि सभा बैठकजलहरी प्रकरणमा संसदीय छानविन समिति गठनको माग

काठमाडौं, ११ असार । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जलहरी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणको पूर्ण...

मेयर बालेनले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा

काठमाडौं। काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात...

ट्रेड युनियन कांग्रेसको निर्वाचन आज

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो । अध्यक्ष पदका...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतकाे हाे : चिनियाँ राजदूत छन सोङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको नेपालका लागि चिनियाँ राजदूत छन सोङले बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि उनले यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरहरुबाट यो निर्माण भएको बताए। विमानस्थल...

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र...

RECENT POSTS

HOT NEWS