समाजवादी मोर्चा नेपाल घोषणा

काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे । समाजवादी...

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता एकको शव फेला

ताप्लेजुङ । जिल्लामा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो । पहिरोमा पुरिएको...

नक्कली शरणार्थी प्रकरणमा दुईजनाबाहेक सबैलाई थुनामा पठाउने आदेश

काठमााडौं । नक्कली शरणार्थी प्रकरणमा दुईजनाबाहेक सबैलाई थुनामा पठाउने आदेश भएको छ । पूर्वमन्त्री बालकृष्ण खाँण र सांसद तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितलाई थुनामा पठाउने आदेश भएको हो । अभियुक्तमध्येका टंक गुरुङलाई दश लाख र लक्ष्मी...

भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक...

गृह मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र बङ्गलादेशका राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। उपप्रधानमन्त्रीको निजी सचिवालयका अनुसार राजदूत चौधरीलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल र बङ्गलादेशबीचको  सौहार्दपूर्ण सम्बन्धलाई विद्युत्...

आर्थिक मन्दीका कारण घरको भाडामा वृद्धि नगर्न आग्रह

नेपालगञ्ज  । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दैगएको जनाउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न आग्रह गरेका छन् । दुवै सङ्घले छुट्टाछुट्टै...

प्रतिनिधिसभामा खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद...

पर्सिदेखि काठमाडौंमा रिले अनशन

  पर्वत । बाहिरी वातावरणको तापक्रम करिब ३७-३८ डिग्री सेल्सियस रहेको छ। चर्को गर्मी सहन नसकेर होला पर्वत सदरमुकाम कुश्मा बजारमा दिउँसोको समयमा पैदल यात्री खासै देख्न पाइँदैन। सवारी साधनहरू पनि सकेसम्म चलाइँदैनन्। फुर्सदमा भएकाहरू गर्मी...

ग्रेटर नेपालको नक्सा मेयर हर्कले आफ्नो कार्यकक्षमा राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा यसको सिको गर्ने जनाएका छन्। बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सार्वजनिक भएपछि हर्क साम्पाङले...

नेपालकाे जमिन सट्टापट्टाको कुरा नगरेको स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग जमिन सट्टापट्टाको कुरा नगरेको स्पष्टीकरण दिएका छन्। जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे बुधबार राष्ट्रियसभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने...

RECENT POSTS

HOT NEWS