माओवादी कोशी सरकारबाट बाहिरिने

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिने निर्णय गरेको छ । पार्टी प्रदेश कमिटी पदाधिकारीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीले...

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव

कठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल...

प्रभु बैंकले ५० लाख डलर ऋण विद्युतीय सवारीसाधनमा लगानी गर्ने

काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर ऋण लिएको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै ५० ऋण लिएको हो । विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत...

टेलिकमले असीमित कल गर्न सक्ने सुविधा ल्यायाे

काठमाडौं । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय...

‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि  बढनुपर्ने बताउनुभएको छ। शुक्रबार इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम...

“नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट भनेकै आइएमई पे”

काठमाडौं |आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ। आफ्नो स्थापनाकाल देखिनै...

गर्मीबाट बच्न दिउँसोको घाममा ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडौं ।पछिल्लो केहीदिन यता काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम वृद्धि हुँदै गएको छ । तापक्रम एक्कासी बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्न सुरु भएको छ । तराईका जिल्लामा 'लू' का कारण वर्षेनी मानिसले...

एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेपछि…

महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण...

संसदीय सुनुवाइ समितिको बैठक प्रत्यक्ष प्रशारण गर्न माग

काठमाडौं । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले संसदीय सुनुवाइ समितिको बैठक प्रत्यक्ष प्रशाराण गर्न माग गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको समिति भएकोले समितिको...

गोरखापत्रको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त महर्जन नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, कीर्तिपुर नगरपालिका(७ निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको...

RECENT POSTS

HOT NEWS