काेभिड १९ काे संक्रमणबाट थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि कारागारमा उच्च सतर्कता...

चार वर्ष बित्दा पनि भाडाकै घरमा छन् स्थानीय सरकार

काठमाडाैं । लमजुङका अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्चालन भइरहेका छन् । स्थानीय सरकार गठन भएको चार वर्ष बित्दासमेत गाउँका सिंहदरबार भनिने यहाँका अधिकांश स्थानीय तहको आफ्नै भवन नहुँदा बर्सेनि लाखौं रकम भाडामै खर्च...

संविधान, लोकतन्त्र र मुलुकको रक्षाका लागि’ संघर्ष गर्नुपर्ने बेला : विपक्षी गठबन्धन

काठमाडौं- गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि ५ दलले केही घण्टापछि नै त्यसलाई असंवैधानिक कदम भनेर विरोध गरे। नेपाली कांग्रेस, नेकपा माओवादी...

एनआरएनए र आईओएमबीच आपसी सहकार्य गर्ने

काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष...

पार्टी एकतालाई जोगाउन हदैसम्मको प्रयास : प्रवक्ता ज्ञवाली

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ जेठ...

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदातलमा रिट दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदातलमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामचलाउन सरकारले गरेको मन्त्रिपरिषद विस्तार संविधान विपरित भएको भन्दै रिट दायर गरेका हुन्। रिटमा मन्त्रिपरिषद विस्तार बदर...

भारतमा कोरोना महामारीसँगै ब्लैक र ह्वाइट फंगशले पनि दुःख दियाे

एजेन्सी । कोरोना भाइरसको महामारीसँगै ब्लैक र ह्वाइट फंगशले दुःख दिइरहेको छ । भारतमा एकै व्यक्तिलाई ब्लैक एण्ड ह्वाइट फंगस एकैपटक भएको छ । ग्वालिएर जयारोग्य अस्पतालमा एक व्यक्तिमा ब्लैक एण्ड ह्वाइट फंगस भेटिएको हो...

अन्तरराष्ट्रिय विमानस्थलमा एकै दिन १३ अन्तरराष्ट्रिय उडान

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार...

जीप दुर्घटनामा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना सख्त घाईते भएका छन् । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६, का वडा सदस्य गोविन्दसिंह भण्डारीको शवको...

चितवनमा मात्रै कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो

चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ । जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार  १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले...

RECENT POSTS

HOT NEWS