त्रिवि परीक्षामा प्रश्नपत्र वितरणमा चरम लापरबाही
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षामा प्रश्नपत्र वितरण गर्दा शिक्षक तथा कर्मचारीहरूले चरम लापरबाही गरेको पाइएको भन्दै १५ गते सकिएको सबै परीक्षा रद्द गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरि विज्ञान तथा प्रविधि...
आज नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दीपलाई अदालत पेस गरिँदै
काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।
बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउने र अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला...
मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’
रामपुर (पाल्पा) । मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर...
राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको रहेकाे...
नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुन: रोकिए
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो...
पर्यटन-उड्डयन अवतरण हुन नसकेपछि एयर इन्डियाको जहाज ‘ओभरसुट’
काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल...
कनेक्ट आईपीएस प्रणाली सम्मानित
काठमाण्डौं । नेपालको विद्युतीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्याएकोमा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस प्रणालीलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ।
नेपाल राष्ट्र बैंकको अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र/प्रणालीहरु मध्येहरुबाट बैंकको ६८ औं...
मानवतावादि विचारधाराका विश्वचर्चित फुटबलर माने
काठमाडौं। लेस्टर सिटीविरुद्ध खेल खेल्नका लागि सन् २०१९ को डिसेम्बर २७ मा फुटबलर साडियो माने किङ पाउडर रंगशाला प्रवेश गर्दै थिए । त्यसक्रममा कसैले लिएको तस्बिरमा मानेले चर्केको आइफोन–११ चलाइरहेको प्रस्टैसँग देखियो । उक्त खेलमा मानेको...
सच्चिएर अघि नबढे आगामी चुनावमा सबै पुराना दलहरु बढारिने संकेत !
–निमकान्त पाण्डे
देशका तीन स्थान तनहुँ, चितवन र बारामा वैशाख १० मा भएको उपनिर्वाचनको परिणामले पुराना दलहरु तथा तिनका नेता नसच्चिए आगामी चुनावमा ठूलो हारको सामना गर्नुपर्ने संकेत गरेको छ । स्थापनाको एक वर्ष पनि...
विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको जनाएका छन् ।
बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको ‘कान्तिपुर इकोनमिक समिट-२०२३’ मा बोल्दै प्रधानमन्त्री दाहालले चितवन...





















