लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८(२) अनुसार नयां सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् । विश्वासको मत नपाएको नेकपा...

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

तनहुँमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड

काठमाडौं । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ। तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको...

उपनिर्वाचनका लागि नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटायाे

काठमाडाैं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ। उपनिर्वाचनमा कांग्रेस र वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो। बारा...

तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाघ्याे

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाँघेको छ। भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले १२ खर्ब एक अर्ब...

विश्वकाे प्रदूषित शहरमा काठमाडौं पहिलाे नम्बर बन्याे

काठमाडौं । काठमाडौं वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर...

देशको अर्थतन्त्र दलाल व्यापारीहरुको कब्जामा, जनताको बिचल्ली थपिँदै

–प्रीति रमण नेपाल राष्ट्र बैंकले हालै मात्र चालु आर्थिक वर्षको फागुनसम्मको ८ महिनाको देशको अर्थतन्त्र अवस्थाबारे विवरण सार्वजनिक ग¥यो । अर्थतन्त्रमा सुधार हुँदै छ भन्ने देखाउनकै लागि राष्ट्र बैंकले वेबसाइटमा सार्वजनिक गर्ने विवरण पत्रकार सम्मेलन...

नयाँ बर्ष सुरू

काठमाडौं । आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा...

संसद्‍मा सरकारले नेपाल-चीन जोड्ने किमाथांका नाका खोल्न पहल गर्नुपर्ने

काठमाडौं । नेपाल र चीन जोड्ने संखुवासभाको किमाथांका नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्‍मा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘किमाथांका नाका बन्द छ। आवतजावत पनि ठप्प...

चैत ३० गते स्ववियुको निर्वाचन हुने

काठमाडौं। गत चैत ५ गते विभिन्न कारणले रोकिएका क्याम्पसहरुमा यही चैत ३० गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुने भएको छ । प्रमुख चार विद्यार्थी संगठनहरुबिच भएको सहमति अनुसार अब काठमाडौं उपत्यका सँगै देशैभरी रोकिएका त्रिविका...

RECENT POSTS

HOT NEWS