देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा...
बिहीबार पनि सेयर बजार ओरालो लाग्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। बिहीबार पुँजीबजार मापक सूचक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा झरेको छ।
बिहीबार समग्रमा सेयर बजार १.५७ प्रतिशतले घटेको नेपाल स्टक...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने
काठमाडौं । सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ ।
सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा पनि कर्मचारीको सरुवा र बढुवामै...
बेलायतले काेराेना संक्रमितमा रेकर्ड ताेडयाे
काठमाडौं । बेलायतमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्। बुधबार बेलायतमा कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको बीबीसीले जनाएको छ।
बेलायतमा बुधवार ७८ हजार ६ सय १० जनामा संक्रमण देखिएको र यो अहिलेसम्मकै धेरै भएको...
कांग्रेसको प्रदेश नम्बर २ बाट ढुंगाना र रिजाल निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।
यो क्लस्टरबाट जंगीलाल...
काँग्रेसका केन्द्रीय सदस्य उम्मेदवार मान बहादुर नेपालीले अष्ट्रेलिया र अमेरिका पठाउने नाममा लाखौं ठगेको...
माओवादीहरुको आधार इलाका मानिएको रुकुमबाट सुरु गरिएको सशस्त्र द्धन्दको सबै भन्दा बढि निसानामा परेका थिए रुकुम जिल्लाका नेपाली काँग्रेसका गाँउ स्तरका नेता तथा कार्यकर्ताहरु । तिनै काँग्रेस कार्यकर्ताहरु मध्ये एक सय भन्दा बढि रुकुमेलीहरुले...
ग्यास सिलिण्डर पड्किएर एउटै घरका ४ सदस्यले जीवन गुमाएका परिवारलाई सहयाेग गर्न ‘वसन्त ऋतु’...
ललितपुर । यस बर्ष तिहारकाे म्ह पुजाका दिन ललितपुरको नस्बहालमा ग्यास सिलिण्डर पड्किएर एउटै घरका चार जना सदस्यले जीवन गुमाएका परिवारलाइ सहयाेग गर्न लागि नेपाल भाषाकाे कथानक चलचित्र ‘वसन्त ऋतु’ को विशेष प्रदर्शनी गरिएकाे...
अपांगतामैत्री नीति कानुन सुनिश्चित गर्न सरकार प्रतिवद्ध : मुख्यमन्त्री पोखरेल
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य...
देशभर हालसम्म सात हजार ४५ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्
नौ हजार ५११ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार...
राप्रपाको निर्वाचन प्रक्रिया अवरुद्ध
काठमाडौं । तोकिएभन्दा बढी र फरक प्रतिनिधिहरु आएपछि राप्रपाको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । जिल्लाले पठाएका भन्दा फरक व्यक्ति प्रतिनिधि बनेर आएपछि अवरुद्ध भएको हो ।
सर्लाहीबाट फरक फरक समूह, ललितपुरबाट तोकिएकभन्दा बढी प्रतिनिधि...























