स्रोत नखुलेको नगद सहित पक्राउ
सप्तरी । सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीय किरण सिटौला र १९...
राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार
काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता...
सेनामाथि ओलीको गम्भीर आरोप
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनामाथि गम्भीर आरोप लगाएका छन् । भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ को समयमा आफ्नो ज्यान बचाउन भूमिका खेलेको सेनामाथि नै ओलीले...
गर्भवती महिलाको मृत्युको विषयलाई लिएर किष्टमा तनाव उत्पन्न
काठमाडौं । गर्भवती महिलाको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् ।
प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । घटना कार्तिक...
सांस्कृतिक आस्थामा प्रहार नगर !
–सबि भट्टराई
काठमाडौं उपत्यकाको नेवारी सभ्यता र संस्कृति आफैंमा विशिष्ट छ । यहाँको जात्रा, मेला, कुमारी परम्परा विश्वभर नै प्रख्यात छ । त्यसैले यस्तै जात्राको छेको पारेर नेपाल भ्रमणमा आउने पर्यटक पनि थुप्रै छन्, जसले...
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले...
डोटीमा एक जना प्रहरी जवान मृत भेटिए
धनगढी । डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला ट्राफीक...
प्रचलित कानून पर्याप्त रहेकाले आयोगको बहानामा उन्मुक्ति दिन नहुने
काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले भदौ २४ गते जेनजीका नाममा लुटपाट,आगजनी र तोडफोड गर्ने व्यक्तिमाथि कारवाहीका लागि प्रचलित कानून पर्याप्त रहेकाले आयोगको बहानामा उन्मुक्ति दिन नहुने जनाएका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले...
आज संविधान दिवस मनाउँदै
काठमाडौं । आज संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।...























