सुनको मूल्यले नयाँ कीर्तिमान बनायाे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
आज मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो...
एनसेलले डकैतीविरुद्ध प्रहरीमा उजुरी दियाे
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’ मा २४ भदौमा जेनजी प्रदर्शन र आन्दोलनका...
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्याे
काठमाडौं गत हप्ता भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृतकको संख्या ७२ पुगेको जानकारी दिएका...
माओवादी अध्यक्ष प्रचण्डको निवासमा तोडफोड
काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् ।
प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा...
अस्पताल विकास समितिमा कर्मचारी युनियन गठन
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।
हालसम्मको कार्यकाल सम्पन्न भई श्रम विभागमा दर्ता भइसकेको...
मनसुन गतिविधि केही बढ्ने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली...
विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको छ : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्रोही हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको जनाएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबकुमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र...
देवीको मुर्ति प्रतिस्थापन गर्न एक लाख एक रुपैयाँ सहयोग
काठमाडौं। सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६, पेट्कुस्थित मन्दिरमा देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार हिराबहादुर खड्काले रु. १ लाख १ रुपैयाँ सहयोग गरेका छन्।
उक्त सहयोग रकम मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष रामशरण खड्कालाई औपचारिक समारोहबीच हस्तान्तरण...
उमेरहदबारे बहस चलाएपछि एमालेमा विवाद
काठमाडाैं । पार्टी जनसंगठन बौद्धिक परिषदले पार्टी नेतृत्वमा ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा राख्नु पर्छ कि पर्दैन भनेर बहस चलाएपछि नेकपा (एमाले) भित्र विवाद भएको छ।
बौद्धिक परिषदले १५ वटा प्रश्नावली तयार पारेर...
महाकालीमा पानीको सतह वृद्धि
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ। सुदूरमा नियमित वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलिदिएपछि महाकालीमा पानीको सतह वृद्धि भइरहेको छ । मंगलबार बिहानको तुलनामा अहिले क्रमिक रुपमा वृद्धि भइरहेको प्रहरीले जनाएको छ...





















