आज बस्दै प्रतिनिधि सभा बैठक

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ को...

थाइल्यान्डलाई सैनिक फिर्ता गर्न कम्बोडियाकाे आग्रह

एजेन्सी ।  दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ। गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन। पाँच दिनको झडपमा दुवैतर्फ...

रुपन्देहीमा कांग्रेस–एमालेले उम्मेदवार नै नपाउलान् कि अब ?

-सबि भट्टराई, रूपन्देही–३ को उपनिर्वाचन महत्वपूर्ण राजनीतिक मोडमा पुगेको छ, जहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा तीव्र बन्ने सम्भावना देखिएको छ । आगामी कात्तिक १७ मा निर्धारित निर्वाचन मितिमा...

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त

काठमाडौंं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ...

सिंचाइ र ऊर्जाको एकीकृत प्रयोगले समृद्धिको ढोका खोल्दछ: ऊर्जामन्त्री खड्का

कञ्चनपुर/“आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ,” ऊर्जा, जलस्रोत तथा सिँचाइ...

‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री

झापा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा....

पत्रकार बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्ड प्रदान

काठमाडौ । अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’...

झुण्डिएको अवस्थामा शव फेला

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले...

भिजिट भिसालाई पारदर्शी गरियोस् : सांसद भगबती चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताउनु भएको छ । संसदमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीले बैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा...

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

  खडग पाण्डे अमेरिकी उपन्यासकार, हास्यकार तथा समाज-समीक्षक मार्क ट्वेन (१८३५–१९१०) भन्छन्  " मानिसलाई झूटो कुरामा विश्वास गराउनु सजिलो हुन्छ, तर त्यही झूटलाई झूट हो भनेर झुटमुक्त गराउनु निकै कठिन हुन्छ”।  मार्क ट्वेनको यो भनाइ आजको...

RECENT POSTS

HOT NEWS