पूर्वमन्त्री रेग्मीको निधन

काठमाडौं ।  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको हो । उनी वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं. ९३ पाल्पा...

करिब ४ लाख ५० हजार अफगान नागरिक इरानबाट स्वदेश फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार इरानले कागजविहीन आप्रवासी र शरणार्थीहरूलाई देश छाड्न जुलाई ६ को समयसीमा तोकेपछि जुनको सुरुदेखिनै करिब ४ लाख ५० हजार अफगान नागरिक इरानबाट स्वदेश फर्किएका छन्। वर्षौंको द्वन्द्वपछि...

त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम...

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ । एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो । नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु...

अनामनगरबाट हराएका कुँवरको अझै बेपत्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको ६ दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् । यही असार १७ गते बिहान...

पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गिरीले  प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र...

अक्सफोर्डले प्राध्यापक सूर्यप्रसाद सुवेदीको शोधलाई प्रदान गरिने

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ। यस वर्षको पुरस्कार डा. आइडेन लेर्चलाई शोधग्रन्थका लागि प्रदान गरिएको छ। 'न्यायालयहरूले न्याय सम्पादन गर्दा मुद्दाको...

युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ? भन्दै राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडाैैं । विगत २९ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गरिरहेको मानव अधिकार तथा शान्ति समाजले २०८२ असार १३ गते दिउँसो ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन...

झापामा कोभिड सङ्क्रमित आठजना फेला

झापा । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ। नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए। “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उनले...

भ्रष्टाचार मुद्दामा नागार्जुन नगरका निलम्बित मेयरलाई ११ वर्ष कैद सजाय

काठमाडौं । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय...

RECENT POSTS

HOT NEWS