टोटनहृयामसित कार्डिफ सिटी पराजित
एजेन्सी/टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा
उक्लिएको छ ।
मंगलबार राति कार्डिफकै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ३—० गोलले सहज रुप जित दर्ता गर्न सफल भएको छ । जितमा हृयारी...
जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउने
काठमाडौं/जापानका विदेशमन्त्री तारो कोनो दुई दिने औपचारिक भ्रमण पुस २५ गते काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणमा कोनो नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापान नेपालको महत्वपूर्ण विकास साझेदार...
राष्ट्रपति ट्रम्पका कारण अमेरिकी सङ्घीय कार्यालयहरु बन्द
वासिङटन/संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलर बाहेकको...
प्रदिप-जसिताको ‘लभ स्टेशन’
उज्ज्वल घिमिरेद्धारा निर्देशित चलचित्र ‘लभ स्टेशन’ले प्रदर्शनको निम्ति यहि आउँदो चैत्रको अन्तिममा आउने चर्चा पनि चलि रहँदा चैत्रको १ गतेबाट रिलिज हुने पक्का भएको छ । नायक खड्काले अभिनय गरेको चलचित्रहरु सार्वजनिक बिदा पर्ने...
टेक तामाङको ‘नाता’मा अञ्जु पन्त
गीतकार एवम् नेपाल प्रहरीका एसपी टेक तामाङको चौथो गीति एल्वम ‘नाता’ बजारमा आएको छ । अनुश्री पाख्रिनको प्रस्तुति रहेको एल्वममा ८ गीत समावेश छन् ।
एल्बममा अञ्जु पन्त, संगीता राणा प्रधान, मेलिना राई, जिना रसायली,...
डा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
घुस रकमसहित पक्राउ गरेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा तारानाथ पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन मागदावी गर्दै आरोपपत्र दायर...
महासमिति बैठकमा हात हालाहालको स्थिति भएपछि देउवाद्वारा बैठक स्थगित
काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। मंगलबार बिहान माईक खोसाखोस भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक बस्न नदिने भन्दै नाराबाजी गरेपछि विवादले...
संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका...
साताको शेयर बजार कारोवार एक अर्ब ६३ करोड
धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ ।
साताको पहिलो दिन एक हजार १३१ दशमलब शून्य सात विन्दुमा रहेको कारोवार मापक नेप्से...
मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने
एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ ।
बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया...





















