नेपाल भाषाकाे ‘ए मतिना’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ । गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेपाल भाषाकाे गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट...
स्थानीय सडक सुधार कार्यक्रम सुरु
काठमाडौं । सरकारले विश्व बैंकसँगको सहकार्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु गरेको छ ।
यो कार्यक्रमको पहिलो चरणको काम बिहीबारदेखि सुरु भएको विश्व बैंकले जनाएको छ । नेपाल सरकार र विश्व बैंकको १२...
पीजी विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग
काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रुपमा निःशुल्क हुने मान्यता रहेको जनाएको...
दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या
सुर्खेत । दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ ।
दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
हत्या...
अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ हाडीगाँउबाट...
नेपाल कम्युनिस्ट पार्टीले दिपावली गर्ने
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ७ गते बेलुका दिपावली गर्ने जनाएको छ।पार्टी पुनर्गठनको ११ औं दिबसको सन्दर्भमा बेलुका ५:३०बजे पार्टी सम्बद्ध संगठनका निकाय देखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने नेकपाले जानाएको हो।
बिचार, राजनीति र...
फणिन्द्र नेपाल नियन्त्रणमा
काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई...
नेकपा ११औ पार्टी पुनर्गठनको अवसरमा कोणसभा सम्पन्न
काठमाडौं । नेकपाको ११औ पार्टी पुनर्गठन दिवसको अवसरमा आज भक्तपुरको सल्लाघारीदेखि कोटेश्वर, ललितपुरको सातदोबाटो, लगनखेल,जावलाखेल, पुलचोक, काठमाडौँको थापाथली त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटीमण्डपमा कोणसभा गरेर सम्पन्न गरिएको छ ।
आज विहान निकालिएको र्यालीको समापन गर्दै नेकपाका...
खोला मापदण्ड पीडित संघर्ष समितिकाे विराेध प्रदर्शन
काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली सहित प्रदर्शन गरेकाे छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्याली निकालिएको...
अन्नपूर्ण दोस्रोमा ४.२ म्याग्निच्युडको भूकम्प गयाे
काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ ।
दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज...

























