२०८४ को निर्वाचनसम्म समीकरण कायम रहने दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिर यही मंसिरसम्म मात्र...
प्रधानमन्त्री ओलीसँग भारतीय उपेन्द्र द्विवेदीले गरे भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ...
लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ
एजेन्सी । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् ।
लडाकु विमानहरूले“ दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको...
‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ योजना सार्वजनिक
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनामार्फत आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई...
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्दै
काठमाडौं।चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्दैछ ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने भएको छ ।
आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०-८१ को...
नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
बाँके । नेपालगञ्जमा १ सय ८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १ सय ८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ ।
मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले...
गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक
काठमाडाैं । गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्बजनिक भएको छ । विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायीका लोचन भट्टराईले सार्बजनिक गर्नुभएको हो । सो गितको रचनाकार महर्जन स्वयं हुनुहन्छ ।
गितको संगितकार दीपक...
‘हिमालयन चितुवा’ नेपाल आए
काठमाडौं । जापानमा बसेर इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन बनेका अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’ बिहीबार नेपाल आएका छन् ।
जापानबाट ६ वर्षपछि नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलमा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले...
साताको अन्तिम कारोबार घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेको छ ।
सो अंकको कमीपछि २६८० मा कायम भएको छ । त्यस्तै कारोबार...
भारतीय द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।
नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच...
























